
हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास
भद्रपुर / कचनकवलको बनियानी चोकलाई आदिबासीहरुले हुकाहुकी चोक नामाकरण गरेका छन् । केही व्यक्तिले हुकाहुकी चोक नामाकरणलाई लिएर विरोध गरिरहेका बेला त्यही ठाउँमा हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास समेत गरिएको हो । करिव ९...