
चलचित्र ‘चे’ काे फस्ट लुक सार्वजनिक
दमक, २७ भदाैं । चलचित्र निर्देशक तथा कलाकार सागर केरुङ निर्देशित चलचित्र 'चे' को फस्ट लुक सार्वजनिक भएको छ ।याक्थुङ फिल्मस प्रा.लि. को फेसबुक पेजबाट चलचित्र चे को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।...
दमक, २७ भदाैं । चलचित्र निर्देशक तथा कलाकार सागर केरुङ निर्देशित चलचित्र 'चे' को फस्ट लुक सार्वजनिक भएको छ ।याक्थुङ फिल्मस प्रा.लि. को फेसबुक पेजबाट चलचित्र चे को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।...
ललितपुर, १८ भदौं । लिम्बू याक्थुङ् जातिको प्रमुख सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस मनाए विविध कार्यक्रम गरि मनाएको छ । ललितपुरस्थित चुम्लुङहिममा सोमबार संघीय समितिले सप्ताहव्यापी कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै...
दमक, १७ भदौं । किरात याक्थुङ चम्लुङ लिम्बुवान प्रदेश समितिले आगामी याक्थुङहरुको महान पर्व चासोक तङनाममा अन्तर्राष्ट्रिय केलाङ (च्याब्रुङ नाँच) प्रतियोगिता गर्ने भएको छ । प्रदेश समितिको आइतबार दमकस्थित लाट्टे आर्ट क्याफेमा बसेको छैटौं पूर्ण...
दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ । वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र...
तेह्रथुम, १२ भदाैं । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच पालाम तथा धान नाँच (याःलाङ)को संरक्षण गर्ने उद्देश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा पालाम तथा याःलाङ प्रतियोगिता आयोजना गरिएको छ। ‘संस्कार सँस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई...