संस्कृति

सुगुपले पव्लिक च्वाइस अवार्ड सहित ४ वटा अवार्ड हात पार्याे

ललितपुर, २७ जेठ । काठमाडाैंस्थित सभागृहमा तीनदिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित लिम्बु भाषामा बनेकाे चलचित्र ‘सुगुप’ले पब्लिक...

आजबाट चौथो आदिवासी चलचित्र महोत्सव शुरुः लिम्बु भाषाबाट चलचित्र ‘सुुगुप’ प्रदर्शन हुने

ललितपुर, २३ जेठ । चौथो आदिवासी चलचित्र महोत्सव बुधबार (आज)बाट शुरु हुँदैछ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह भृकुटी मण्डवमा महोत्सव शुरु हुन लागेको हो । दिउँसो २ बजे कार्यक्रमको उद्घाटनसँगै महोत्सव...

उत्थान संघ जिल्ला शाखा तेह्रथुमको निर्माणाधिन भवनकाे ७० प्रतिसत काम सम्पन्न

बिष्णुकुमार चाेङबाङ (सेसेहाङ) तेह्रथुम, १६ जेठ । हाम्रो मुन्धुम तेह्रथुम तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिसतले काम सम्पन्न भएको छ...

उभौली र यक्वा तङ्नाममा प्रदेशमन्त्री र सदस्यहरु आए अवरोध हुने

ललितपुर, ११ जेठ । प्रदेश १ मा बसेबास गर्ने किरात राई, लिम्बू (याक्थुङ्), सुनुवार, याक्खा लगायत किराती समुदायको विहीबार वैशाख शूल्क पूर्णिमादेखि साकेला उभौली चार्ड सुरु भएको छ । यो बर्ष पनि किरातीहरुले यो पर्वलाई...

किरातीहरुले मनाउँदै उभौली

ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने...