संस्कृति

भाेली देखि माइमेला लाग्दैः सुरक्षा व्यवस्था व्यवस्थित पारिने

माइधार,२९ पुष । पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यसपटक शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको छ । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई नगरपालिकाको कोटीहोममा समेत लाग्ने बताइएको...

“याक्थुङ साम्जिक मुन्धुम” प्रकाशित

काठमाडौं । याक्थुङ् जातीका येवा, साम्बा, मुन्धुमसावा लगायत बुढापाकाहरुले मुखले बोलेर बाचन गरिँदै आएको मुन्धुमलाई पहिलोपल्ट बृहत् रुपमा लेख्य लिपीमा प्रकाशन गरिएको छ । “याक्थुङ साम्जिक मुन्धुम” नाम दिइएको उक्त किताब हालै राजधानीबाट सार्वजनिक भएको...

आज तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं, १५ पुष । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज देश विदेशमा धुमधाम मनाइँदैछ । तमु ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा मान्दै आज सरकारले सार्वजनिक बिदा दिएको छ । खास गरी तमुवान...

‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको ग्रान्ड फिनाले आज

काठमाडौं, ८ पुस । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको ग्रान्ड फिनाले आज (शुक्रबार) हुदैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर,...

सविना र शैल लिम्बु ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा प्रवेश

काठमाडौं, २ पुष । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका...