
दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’काे विशेष प्रदर्शन
दमक । झापाको दमकमा निर्देशक यलम्बर खम्बुको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘थिम’को हाउसफुलका साथ विशेष प्रदर्शन सम्पन्न भएको छ । शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा चलचित्र ‘थिम’का निर्देशक यलम्बर खम्बु, चलचित्रका कलाकार, लेखक तथा...