संस्कृति

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाँच साकेला सिली प्रदर्शन

माङसेबुङ, इलाम । इलाम जिल्लाकाे माङसेबुङमा साकेला उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ। साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समिति माङसेबुङ गाउँपालिका इलामको आयोजनामा माङसेबुङ-६स्थित पारुहाङ साकेला थान...

कियाचुको २६औं राष्ट्रिय चुम्लुङ सुरु

सेसेहाङ चाेङबाङ, सुन्दरहरैचा । माेरङ, २६ वैशाख । किरात याक्याथुङ चुम्लुङकाे २६औ राष्ट्रिय चुम्लुङ मोरङको सुन्दरहरैचा नगरपालिकास्थित चुम्लुङ हिममा सुरु भएको छ ।  २६ र २७ गते दुइ दिनसम्म संचालन हुने यो चुम्लुङ बार्षिक रूपमा...

दक्षिणी इलामको साहित्य महोत्सवले चुलाचुलीको शिर उच्चो

दमक, २४ वैशाख । इलामको दक्षिणी झापासँग जोडिएको पालिका ‘चुलाचुली’ भन्ने वित्तिकै ‘इलामले नदेखेको’ र ‘झापाले हेपेको’ ठाउँका रुपमा यसको चिरानी दिइने गरिैको छ । तर, यस क्षेत्रमा बसोबास गर्ने युवा पुस्ताहरुले चुलाचुलीको मुहार फेरेका...

धिमाल समुदायकाे आस्थाकाे केन्द्रमा मनाेमानि नगर्न चेतावनी

माेरङ, कानेपाेखरी, २० वैशाख । कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेकाे कानेपाेखरीमा गाउँपालिका र सामुदायिक वन उपभाेक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले विराेध जनाएकाे छ । धिमाल समुदायकाे आस्थाकाे केन्द्र...