
केराबारीमा १६औं राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै
दमक, १८ कार्तिक । किरात धर्मावलम्बीहरुले मोरङ जिल्लाको केराबारी गाँउपालिका ७ स्थित मुहिङगुम अङसिमाङ लिङदेन फाल्गुनन्द मिङसो माङहिममा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३७औं जन्मजयन्ती मनाउने भएका छन् । यहि कात्तिक २५ गते महागुरु...