
उपेन्द्र सुब्बा निर्देशित चलचित्र “मनसरा”को छायांकन सकियो
ललितपुर, २८ माघ । यस बर्षकै सफल चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको निर्देशन र निर्माणमा पौष २१ गतेबाट सुरु भएको सिनेमा ‘मनसरा’को छायांकन सकिएको छ । निर्माण युनिटका अनुसार चलचित्रको छायांकन ३० दिनमा सकिएको हो...