
चलचित्र विकास बोर्ड अध्यक्षमा ६ जनाले दिए आवेदन
काठमाडौं, ६ असार । चलचित्र विकास बोर्डमा ६ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका दिएका छन् । संचार मन्त्रालय समन्वय शाखाले शनिबार ६ जनाको आवेदन परेको जनाएको छ । त्यसैगरी मन्त्रालयले आज आइतबारसम्म आवेदन दिन...