
आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज राई
दमक, १० असार । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बहिबार इटहरीमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको...