मनोरन्जन

‘चिताङ्सिर’ लिम्बू गीतको भिडियो छायांकन सम्पन्न

फेदेन, पान्थर । सागर केरुङको शब्द संगीत रहेको लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ । गीतलाई पान्थरका चर्चित संगीतकार बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । गायक विशाल केरुङ र...

लिम्बुवान मञ्चले विभिन्न स्थानमा देउसी भैली खेल्दै मनाउँदै दिपावाली

दमक, २१ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गतका जिल्लामातहतका स्थानीय पालिका र वडा समितिहरुले विभिन्न स्थानहरुमा देउसी भैली खेल्दै तिहार पर्व (बलिहाङ तङनाम) मनाएको छ । मञ्चले सबै पालिकाहरुलाई...

लिम्बू चलचित्र थिमको ‘छुइ छुइ हा’ बोल गीतको भिडियो सार्वजनिक

लिम्बुवानखबर, २० कार्तिक । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’ को ‘छुइ छुइ हा’ बोलको गीतसार्वजनिक भएको छ । शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई चर्चित सर्जक तथा निर्देशक...

लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ्’को भिडियो सार्वजनिक

लिम्बुवानखबर, दमक । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ । सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता...

मिक्लाजुङमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम

मिक्सन मिभक, मिक्लाजुङ् मोरङको मिक्लाजुङ धोबेनी बजारमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मिक्लाजुङ ३ का ३३ बर्षीय कुमार लिम्बु बिगत दुई बर्ष देखि दुवै मृगौला फेल भइ उपचार गराईरहेका छन्...