अनलाइन शेर्पा गायन प्रतियोगिता २०२१ हुँदै
लिम्बुवानखबर । शेर्पा भाषालाई प्रचारप्रसार गर्न थप मद्दत पुर्याउने उद्देश्यले अनलाइन एकल शेर्पा गायन प्रतियोगिता २०२१ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले १५ हजार र आकर्षक पुरस्कार पाउने छन्...





