मनोरन्जन

फु?लेन्देको बाउद्वारा अभिनित ‘किधी काप्सा’को भिडियो सार्वजनिक

काठमाडौ। लक्षमण हुक्पा चोङबाङ लिम्बू र सीता सिंघक लिम्बूको आवाज रहेको ‘किधी काप्सा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरध्वज ओख्राबोको निर्माण तथा एन।एच।डी।डी। स्टुडियो हङकङको प्रस्तुति रहेको ‘किधी काप्सा’ बोलको गीतको शब्द...

पत्रकार महासंघ इलामको सचिवमा राम योङहाङको दावी

माङसेबुङ । प्रेस नेपाल इलामले आगामी नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने जनाएको छ । प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा...

सागरको निर्देशनमा ‘आमाको माया’ छायाँकन

लिम्बुवानखबर। गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायाँकन सम्पन्न भएको छ । पान्थरको साधुटार, लब्रेकुटी, पौवा, राँके र इलामको आमचोक लगायत विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको हो । उक्त गीतमा पिआर्यन लिम्बू,...

तमोर फिल्मसकाे “आनी याक्थु्ङवा–२” सार्वजनिक

काठमाडौं। तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को मंगलबार सार्वजनिक भएको छ । चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा सार्वजनिक भएको हो । लिम्बू र याक्खा जातिले गाउने...

कुशल थलङले ल्याए –आनाकानी गर्छौं किन ?

काठमाडौं। गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन्...