
जसपाले बनायाे रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार
काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार ललितपुरस्थित बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय...