
ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको तीन दिने पुजासँगै उद्घाटन
दमक । झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै विधिवत पूजाआजासहित उद्घाटन भएकाे छ । नोभेम्बर १५ देखि १७ तारिक अर्थात (कार्तिक २९...