मुख्य समाचार

चुलाचुली १ मा लिम्बुवान मञ्चको टोल गठन कार्यक्रम जारी

चुलाचुली, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली वडा नं. १ समितिले टोल गठन कार्यक्रमलाई निरन्तर दिईरहेको जनाएको छ । सोमबार मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा २...

दमक गाेल्डकप चैत्र ९ देखि हुने

दमक,१ चैत । दमकमा यहि चैत ७ गतेदेखि मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्डकप–२०७८ को दोस्रो संस्करण हुने भएको छ । दमक नगरपालिका खेलकुद विकास समिति मुख्य आयोजक रहेको गोल्डकप यहि चैत ९ –१८ गतेसम्म...

स्थानीय तह निर्वाचन खर्च सीमा तय,उम्मेदवारले १० शीर्षकमा खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले पाँच वर्षअघिको जति नै स्थानीय तहका उम्मेदवारले खर्च गर्न पाउने गरी सीमा तोकेको हो । सोमबार पत्रकार...

शेर्पा प्रान्तीय मञ्चको ल्होसार शुभकामना तथा प्रवेश कार्यक्रम (फाेटाे फिचर सहित)

काठमाडौं, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा प्रान्तीय मञ्च, नेपालले काठमाडौं बौद्धस्थित शेर्पा गुम्बामा ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । बौद्ध धर्मगुरु सेर्कोङ रिन्पोक्षेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय मञ्चका...

रुपा चोङबाङ लिम्बुवान मञ्चको ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र ख अध्यक्षमा चुनिइन

ताप्लेजुङ, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा रुपा चोङबाङ चुनिएकि छिन् । आइतबार ताप्लेजुङको दाभानमा आयोजित दोस्रो क्षेत्रीय अधिवेशनले चोङबाङलाई...