मुख्य समाचार

लिम्बुवानद्वारा चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै आयोग र सरकारलाई ज्ञापनपत्र

प्रदेश निर्वाचन कार्यालयमा प्रदेश अायुक्तलाइ ज्ञापनपत्र बुझाउनु हुँदै मञ्चका १ नं. संयाेजक तथा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरूङ् विराटनगर, २२ फाल्गुन । २०६२ सालमा राजनैतिक दलको रुपमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यतिबेला आन्दोलनको तयारीमा जुटेको...

राष्ट्रिय सभाका सदस्यहरूले गरे आज शपथग्रहण

काठमाडौं, २१ फागुन। राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच...

कन्काई लिम्बुवान अध्यक्षमा हस्तबहादुर वनेम निर्वाचित

दमक, २१ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कन्काई नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कन्काईको दुर्गापुरीमा आयोजित अधिवेशनबाट हस्तबहादुर वनेमको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मञ्चका उपाध्यक्ष...

चुम्लुङ तेह्रथुमको विभिन्न कार्यक्रम सम्पन्न

मेयङलुङ, २० फाल्गुन । किरात याक्थुङ चुम्लुङ तेह्रथुमको विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । जिल्ला चुम्लुङहिममा सम्पन्न कार्यक्रममा छात्रवृत्ति वितरण, मेयङलुङ चुम्लुङ नगर समितिको कार्यलय उद्घाटन लगायतका कार्यक्रमहरु भएको थियो । चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ...

लिम्बुवान प्रान्तीय कार्यालय फाल्गुन २५ बाट शुभारम्भ

दमक, २० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय फाल्गुन २५ गतेबाट शुभारम्भ गरिने जनाइएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा कार्यालय शुभारम्भ गर्ने बताइएको...