
ताप्लेजुङको वार्डवार्डमा लिम्बुवान पुग्दै, मेरिङदेन १ को अध्यक्षमा देउमान ओख्राबु चयन
ताप्लेजुङ्, १० फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङकाे अगुवाईमा जिल्लाका सबै वार्डवार्डमा घरदैलौं कार्यक्रम निरन्तर गरिरहेको छ । मंगलबार मेरिङदेन १ थिङलाबुमा देउमान ओख्राबुको अध्यक्षतामा...