मुख्य समाचार

फोनिज १ नम्बर प्रादेशिक समिति अध्यक्षमा सन्तवीर लामा

पथरी, २९ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।...

लिम्बुवान प्रान्तीय कार्यालय दमकमा रहने

दमक, २८ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय दमकमा रहने भएको छ । बुधबार मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको अध्यक्षतामा बसेको पहिलो पदाधिकारी बैठकले सो कुरा निर्णय...

प्रदेश १ सरकारद्वारा सत्तारुढ दललाई भाग पुरयाउन मन्त्रालय फुटाउने तयारी

विराटनगर, २८ पुष । प्रदेश १ कामा सत्तारुढ दलहरुलाई भाग पुरयाउन मन्त्रालय फुटाएर १२ वटा बनाइने जनाइएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । अब तीनवटा मन्त्रालय फुटाएर...

लिम्बुवानको पहिलो पदाधिकारी बैठक बस्दै

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रथम बैठक बस्ने जनाएको छ । मञ्चको यहि मंसिर २४ र २५ गते धरानमा सम्पन्न तेस्रो प्रान्तीय अधिवेशन पश्चात पहिलो बैठक...

आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोद्वारा फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन

पथरी, २७ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशन आर्थिक मामिला तथा योजनामन्त्री इम्द्रबहादुर आङ्बो मौसमले उद्घाटन गरेका छन् । मंगलबार मोरङको पथरीस्थित सीन भिलेज पार्टी प्यालेसमा...