मुख्य समाचार

फोनिज बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ

काठमाडौं, २२ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । विहीबार सम्पन्न कार्यक्रमले समितिको उपाध्यक्षहरुमा राजेश रुम्बा र डोल्मा शेर्पा, महासचिवमा श्याम राना...

लिम्बू र मैथिली भाषा सम्बन्धी एकदिने गोष्ठी सम्पन्न

२२ पुस, दमक/ भाषा आयोगद्वारा १ न.ं प्रदेशमा सिफारिस गरिएका लिम्बू र मैथिली भाषा सम्बन्धी अन्तरकृया गोष्ठी पुस २१ गते बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा सम्पन्न भएको गोष्ठीमा लिम्बू...

राष्ट्रियसभामा प्रदेश १ बाट ८ जनाको उम्मेद्वारी

झापा,२० पुस । राष्ट्रिय सभामा प्रदेश १ बाट रिक्त रहेको पदमा ८ जनाले उम्मेद्वारी मनोनयन गरेका छन् । नेकपा एमालेका तर्फबाट खुलातर्फ गुरू बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता...

रेशम चौधरीले भोलि दल दर्ता गर्ने, दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ रहने

काठमाडौं, १९ पुस । प्रतिनिधि सभाका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको लागि आज निर्वाचन आयोग पुगेका छन् । सोमबार उनकी श्रीमती रञ्जीता श्रेष्ठ लगायत थारु नेताहरु निर्वाचन आयोग पुगेका थिए । आवश्यक प्रक्रिया...

माओवादीको पहिलो बैठक पदाधिकारी चयन नगरि सम्पन्न, अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं, १९ पुष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार बसेको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल...