
प्रेसलाई अकुंश लगाउने कानून स्वीकार नहुनेः अध्यक्ष पोखरेल
लिख, बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संघ र प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सकुंचन गरेर कानून निर्माण गरेकोमा आपत्ति जनाएका छन् । बुटवलमा शुरू भएको महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा...