मुख्य समाचार

लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी

धरान/कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ । धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो ।...

निर्देशक सागर केरुङ् सम्मानित

ललितपुर, १४ भदौ । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थित कुखुरी काँ रेष्टुरेन्टमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति...

नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने

[caption id="attachment_16023" align="aligncenter" width="1024"] ?[/caption] लिम्बुवानखबर । नेकपा एमालेका १४ सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा निष्कासन गरी कारबाही गरेका पद कायमै रहने भएको छ । एमालेले उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएपनि सचिवालयले...

लिम्बुवान मञ्चले झापाको विभिन्न पालिकाहरुमा कार्यक्रम तिब्र पार्दै, आज एकै दिन ४ पालिकामा अन्तरक्रिया सम्पन्न

  कमल १ बाँसबारीमा लिम्बुवान मञ्चका नेताहरू कार्यक्रम सकिएपछि सामूहिक तस्वीर खिचाउँदै  दमक, १२ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तर्गत विभिन्न पालिकाहरुले अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमीरे

दमक, १२ भदौं । झापाको दमकमा पुस्पलाल मित्रता केन्द्र गठन भएको छ । आज (शनिबार) दमक नगरपालिकाका पुर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा महेश घिमीरेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो ।...