मुख्य समाचार

जसपा प्रकरणः अझै फर्काएनन् एकअर्का अध्यक्षले स्पष्टीकरण

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालमा यतिबेला दुई पक्षबीच स्पष्टीकरणको जुहारी चलेको छ । एक पक्षले अर्को पक्षलाई सोधेको स्पष्टीकरणको जवाफ एकअर्काले फर्काएका छैन । जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई सात बुँदे...

धरानमा प्रहरी चौकीमै युवाहरूको आक्रमण

बालकुमारी ताम्ली (सजन) धरान । सुनसरीको धरानमा हतियारधारी युवाको एक समूहले अस्थायी प्रहरी चौकीभित्र प्रवेश गरी बिहीबार साँझ प्रहरी माथि आक्रमण गरेका छन् । आक्रमणमा परी नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी धरान १५ का...

प्रदेश २ सरकारद्वारा ९ वटा दमकल खरिद

लिम्बुवानखबर । प्रदेश २ सरकारले ९ वटा दमकल (अग्नि नियन्त्रक) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल (अग्नि नियन्त्रक) खरिद गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता...

झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा लम्बियो, विनाकाम बाहिर निस्केमा २ सय जरीवाना

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेको हुँदा पुनः एक साता निषेधाज्ञा लम्बिएको छ । आज बसेको डिसिसिएमसीको बैठकले जेठ १५ गते राती १२ बजे देखि २१ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय...

संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासबाट हुने

काठमाडौं ।  सर्वोच्च अदालतमा आज भएकाे संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार प्रधानन्यायाधीश जबराको इजलासमा...