मुख्य समाचार

कोरोना संक्रमणबाट पाँचथरका एक जनप्रतिनिधिको निधन

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार विर्तामोडको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बैशाख अन्तिम हप्तामा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा...

प्रदेश १ का विपक्षीदल असंवैधानिक कदम विरुद्ध एकठाउँमा उभिए

विराटनगर। प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटन असंवैधानिक कदम भएको ठहर गर्दै प्रदेश १ का विपक्षीदलले घोर भत्र्सना गरेको छ । सरकार अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भएको हुँदा यस्तो असंवैधानिक कदमको विरुद्ध प्रदेशवासी सम्पूर्णलाई...

आज संसद विघटन विरुद्धको रिटहरुको सुनुवाई हुँदै

काठमाडौं, १३ जेठ । आज बिहीबार संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई हुँदैछ । सर्वोच्च अदालतजे जनाए अनुसार आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ लागेको हो । ११ वटा संवैधानिक...

अनलाइन शेर्पा गायन प्रतियोगिता २०२१ हुँदै

लिम्बुवानखबर । शेर्पा भाषालाई प्रचारप्रसार गर्न थप मद्दत पुर्‍याउने उद्देश्यले अनलाइन एकल शेर्पा गायन प्रतियोगिता २०२१ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले १५ हजार र आकर्षक पुरस्कार पाउने छन्...

आजबाट किरातीहरुको उभौली पर्व शुरु, यो बर्ष पनि पुजाँमै सिमित

१२ जेठ, लिम्बुवानखबर। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिको महान चाड उभौली पर्व आजबाट शुरु भएको छ । प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा किराती परम्पराअनुसार भूमेस्थानको पूजा शुरु गरेर आजबाट यो पर्व मनाउने परम्परा...