
ताप्लेजुङमा गोली हान्न आदेश दिने प्रजिअ र प्रहरी प्रमुख विरुद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता
दमक, १५ माघ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबारीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । कानुन व्यावसायी शंकर...