
सरकारद्वारा १६ पत्रकार पुरस्कृत
काठमाडौं । नेपाल सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । आज (शुक्रबार) छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । वरिष्ठ पत्रकार...