मुख्य समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस महासंघले भर्चुअल अन्तरक्रिया गर्दै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइदै छ । त्यसैगरी नेपाल पत्रकार महासंघले पनि आज भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम गर्दै मनाउने जनाएको छ । सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको...

महासंघले झापाली पत्रकारलाई कोभिड संक्रमितलाई उपचारमा सहयोग गर्ने

लिम्बुवानखबर। नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमति पत्रकारलाई सहज उपचारको लागि सहयोग गर्ने भएको छ ।शुक्रबार बसेको महासंघको बैठकले संक्रमित पत्रकारलाई घरमै चिकित्सकको परामर्श अनुसार पोषिलो खानेकुरा, मास्क, सेनिटाइजर र आवश्यकता अनुसार अक्सिजन...

झापामा आइतबार मध्यरातीदेखि निषेधाज्ञा

दमक। जिल्ला प्रशासन कार्यालय झापाले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । आइतबार मध्यराती १२ बजेदेखि भारतको पश्चिम बंगाल र विहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै...

राष्ट्रियसभा उपनिर्वाचनमा पाँच दल सहभागी हुँदै

काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दल सहभागी हुने भएको छ । उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

पापोहाङ लाओती सयङ् अध्यक्षमा जीतबहादुर सर्वसम्मत

पाँचथर। लाओती बन्धुहरुको संस्था पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनले जीतबहादुर लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पाँचथरको लुङफाबुङमा सम्पन्न पाँचौ महाधिवेशनले लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । दुई दिनसम्म...