
यासा प्रतिष्ठानको प्रथम अधिबेशनमा फाइबाली, लाओती र पङधाक सम्मानित हुदैं
दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनमा साहित्यकार नवल फाइबाली, सञ्चारकर्मी दिल कुमार लाओती र गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई सम्मान गर्ने भएको छ । शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न हुने...