
प्रेस मञ्च र पत्रकार महासंघबीच दुई बुँदे सहमति
काठमाडौं। नयाँ सदस्यता वितरण लगायतका विषयमा नेपाल पत्रकार महासंघको कार्यशैलीप्रति असहमति जनाउँदै प्रेस मन्च नेपालले बिहिबारबाट थालेको आन्दोलन दुई बुँदे सम्झौतासँगै स्थगन भएको छ । विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा मन्चले धर्ना दिएपछि...