मुख्य समाचार

प्रेस संगठन झापाको अध्यक्षमा सुव्रत न्यौपाने

विर्तामोड। प्रेस संगठन नेपाल झापा जिल्ला कमिटी विस्तार गरिएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्लास्तरिय भेलाले सुव्रत न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको हो । भेलाले जिल्ला अध्यक्ष न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय...

प्रेस मञ्च नेपालको संघीय अध्यक्षमा केशव अर्याल, १७१ सदस्यीय संघीय समिति घोषणा

झापा। जनता समाजवादी पार्टी(जसपा) निकट पत्रकारहरुको संगठन समायोजन भएको छ । समायोजित संगठन ‘प्रेस मञ्च नेपाल’ को अध्यक्षमा केशव अर्याल चयन भएका छन् । दुई राजनीतिक दलहरु समाजवादी पार्टी र राजपाको समायोजन पछि बनेको प्रेस...

किरातीहरुको सांस्कृतिक बिम्ब खुवालुङमा सरकारको नजर, नागरिक अभियन्ताहरुले गरे प्रदर्शन

सुनसरी। किरातीहरुको आस्थाको धरोहर सांस्कृतिक बिम्व खुवालुङ्मा सरकारको नजर परेसँगै नागरिक अभियन्ताहरुले बिरोध प्रदर्शन शुरुगरेको छ । आज तमोर, अरुण र दूधकोशीको संगमस्थल खुवालुङ् पुगेरा सांस्कृतिक अभियन्ताहरुले सरकारको निर्णयको बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।...

फोनिज प्रदेश १ भेला १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

सुनसरी। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ समितिको दुई दिने भेला महत्वपूर्ण १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित वडा नम्बर ७ को रसा तालमा फागुन २१...

मिक्लाजुङको नवौं गाउँसभा सम्पन्न, १ सय २५ कृषक पुरस्कृत

रविबजार। पान्थर मिक्लाजुङ गाउँपालिकाले धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै नवौं गाउँसभा सम्पन्न गरेको छ । विहीबार सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको...