मुख्य समाचार

महासंघ इलाम अध्यक्षमा दुई र सचिवमा एकको उम्मेद्वारी घोषणा

इलाम । नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनको लागि इलाममा अध्यक्ष पदका लागि दुई जना र सचिव पदका लागि एक जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त प्यानलबाट युनियनका...

लिम्वुवानका सम्भावित विश्व सम्पदाबारे अन्तरक्रिया, विजयपुर दरवारको स्थलगत अध्ययन

धरान। सुनसरीको धरानमा लिम्बुवानका सम्भावित विश्व सम्पदाहरुको स्थलगत अध्ययन बारे दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज धरानको गोर्खा किचनको सेमिनार हलमा तङसिङ मिडिया एण्ड रिसर्च प्रालि धरान र लिम्वुवानी सम्पदा...

खानेपानी संस्थानलाई बोर्डमा गाभेकोमा लिम्बुवानको आपत्ति

धरान। नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेकोप्रति संघीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ । आज मञ्चले धरान उपमहानगरका प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डमा आउनुअघि सञ्चालित एकीकृत सहरी विकास आयोजना...

जसपा झापा समायोजन सकिएको कार्यदलको भनाइ

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा)नेपालको झापा जिल्ला पार्टी समायोजन कार्य पूरा भएको जनाएको छ । जसपा नेपाल झापा जिल्ला पार्टी समायोजन गर्न केन्द्रीय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर पार्टी समायोजनको...

सरकार र विप्लव समूहको दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं। सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग एकै दिन दुई पटक वार्ता गरेको छ । विभिन्न विषयमा केन्द्रित बार्ताको दोस्रो चरणको वार्ताबाट थप उपलिब्ध भएको छ । सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र...