मुख्य समाचार

माङसेबुङ् गाउँपालिकाको आठौं सभा सम्पन्न

माङसेबुङ। इलामको किरात धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङ् गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गर्दै पालिकाको सभा सम्पन्न भएको...

जसपाको देशव्यापी विरोध प्रदर्शन

झापा । प्रधानमन्त्रीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटनलाई पुर्नस्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । आज जसपाले देशको सबै स्थानीय तहहरु महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो...

योगेश भट्टराई बने प्रेस संगठन इन्चार्ज

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । यतिबेला आधिकारिक पार्टी विभाजन नभएतापनि पार्टी विभाजन भएको झल्को दिने गरि पार्टीका जनवर्गीय संगठनहरुमा पनि विभाजनको झल्को दिने...

राप्रपाको मोटरसाइकल र्याली सहितको सभा

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको क्षेत्र नं ५ मा मोटरसाइक र्याली सहित सभा गरेको छ । दमकको क्याम्पसमोडबाट मोटरसाइकल रयालीसहित गौरीगञ्ज पुगेका पार्टी कार्यकर्ता तथा शुभेच्छुक स्थानीयहरु सहभागी भएको सभालाई पार्टीका केन्द्रिय अध्यक्ष एवं...

केरुङको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान समिति गठन

झापा। नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान तदर्थ राज्य समिति गठन भएको छ । आज झापाको बिर्तामोडमा महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको प्रमुख आतिथ्यमा मधुराज केरुङ्लाई संयोजक बनाउदै तदर्थ लिम्बुवान राज्य समिति गठन भएको हो...