मुख्य समाचार

संघीय मञ्चको झापामा १ दिने प्रशिक्षण

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सम्बद्ध संघीय लिम्बुवान मञ्चका झापा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुलाई १ दिने राजनीतिक प्रशिक्षिण कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले वर्तमान देशको राजनीति अस्थिरताका बाबजुद मञ्चले...

नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै

काठमाडौं । सोमबार राती नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने जनाएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको...

ग्वालडुब्बामा संघीय मञ्चको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गौरादह। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान अन्तर्गत झापाको ग्वालडुब्बामा राजनीतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चको लिम्बुवान मञ्च र दलित मुक्ति मञ्चको विशेष पहलमा सो कार्यक्रम आयोजना भएको हो । मञ्चका संघीय...

मोरङका दलितहरु संघीय मञ्चको १०+१ अवधारणमा आकर्षित हुँदै

मोरङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय अवधारणमा मोरङका दलितहरु आकर्षित भएका छन् । मञ्चले संघीय दलित मुक्ति मञ्च, नेपाल नामक प्रान्तीय मञ्चलाई +१ को रुपमा गैरभौगोलिक दलित प्रान्तको अवधारणा लिई दलित मुक्तिको एक मात्र...

१० लाखसँगै त्रिभुवन आर्मीले चौथो प्रधानमन्त्री कप उचाल्यो

काठमाडौं, माघ १७। त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले प्रथम पटक उपाधि हात पारेको हो । विजेता...