मुख्य समाचार

दाङको घोराहीमा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा नक्षेत्र बहादुर बिक

दाङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दाङको घोराहीमा राजनैतिक भेटघाट एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तरर्गत आज (आइतबार) सो कार्यक्रम आयोजना गरिएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख...

धिमाल जातीय विकासको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित

दमक। धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलहमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय...

राष्ट्रिय परिचयपत्रको लागि झापामा दुई लाख बढीले फोटो खिचे

दमक। झापा जिल्लाको पन्ध्र स्थानीय तह मध्ये छ वटा पालिकाले राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचिसकेको जनाएको छ । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र पाउनलाई फोटो खिचिसकेका छन् । छ...

कैलाली गैडाखोलामा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा याम बहादुर मगर

कैलाली। यहाँस्थित गैडाखोलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत आज उक्त स्थानमा भएको कार्यक्रममा मञ्चको तदर्थ समिति याम बहादुर मर्सायाङ्दी मगरको संयोजकत्मा गठन भएको...

तुम्खेवा लिम्बुहरु संगठित हुँदै, वंशावली निर्माणको अभियान शुरु गर्ने

तेह्रथुम। पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथरथुम क्षेत्र बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन । ६ थरी खेवाहरु मध्ये...