मुख्य समाचार

संघीय लेखक मञ्च गठन, अध्यक्षमा मधु केरुङ् सर्वसम्मत

पाँचथर। पहिचान, अस्तित्व र सामाजिक न्यायको लागि कमल चलाउनेहरुको साझा मञ्चको रुपमा शनिबार जुम मार्फत संघीय लेखक मञ्च गठन भएको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली साहित्यमा विभिन्न वादको आन्दोलन भएका छन् ।...

जसपाका वरिष्ठ नेता अशाेक राईलाई कोरोना संक्रमण

काठमाडाैं।  जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईलाई कोरोना संक्रमण भएको छ । नेता राईलाई कोरोना पोजेटिभ देखिएको उनकी श्रीमती समेत रहेकी नेतृ सुशीला श्रेष्ठले जनाएकी छन् । यसअघि जसपाका वरिष्ठ नेता तथा संघीय परिषद...

किरणकाे निर्देशनमा दयाहाङ र विमलाकाे अभिनय रहेकाे “आउन माया” भिडियाे सार्वजनिक

दमक। युवा पुस्ताका सफल निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा रहेको “आउन माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाटकहरुको सफल निर्देशन गरी चम्किएका किरणको हाल म्यूजिक भिडियो निर्देशनमा पनि उत्तिकै दख्खल भएको प्रमाण पछिल्लो एक...

पत्रकार महासंघकाे सरकारसँग १३ बुँदे माग, छिट्टै राहत तथा सहुलियत दिन्छाै–मन्त्री

अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले सरकारलाई निरंकुश हुन नदिनका लागि प्रेस जगतले भूमिका खेल्नुपर्ने बताएका छन् । मन्त्री पाैडेलले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भेट गर्दै प्रेस जगत आलोचनात्मक नभए सरकार निरंकुश हुने बताएका छन्...

पाँचथरको मिक्लाजुङमा लकडाउन

रबि। पाँचथरको मिक्लाजुङ् गाउँपालिकाले ६ जना कोरोना संक्रमितको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको पछि चिसोपानी पञ्चमी बजार, रबि बजार र सप्तमी बजार एक हप्ता लकडाउन गरेको छ । त्यसैगरी सो तीनवटा बजार जोड्ने राँके रबि भेडेटार...