
कियाचूको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइन्दै
दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ । वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र...