
उत्थान संघ जिल्ला शाखा तेह्रथुमको निर्माणाधिन भवनकाे ७० प्रतिसत काम सम्पन्न
बिष्णुकुमार चाेङबाङ (सेसेहाङ) तेह्रथुम, १६ जेठ । हाम्रो मुन्धुम तेह्रथुम तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिसतले काम सम्पन्न भएको छ...