मुख्य समाचार

पुराना कम्युनिष्ट नेता लोकबन्ध कन्दङवा माओवादीमा प्रवेश

दमक, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले आज बिर्तामोडस्थित...

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने

दमक, ३० भदौं । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंसिर १६ गते...

नाटक मुक्कुमलुङ शिल्पी थिएटरमा मञ्चन हुँदै

ललितपुर, ३० भदौं । डा. चित्र माबोको कथा संग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेभएको छ । आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नाटक मञ्चन हुने भएको हो...

याक्थुङ युवा मञ्च भक्तपुर जिल्ला गठनः अध्यक्षमा आसमती साम्सोहाङ्

ललितपुर, २९ भदौं । भक्तभुर सुर्यविनायक नगरपालिकास्थित कटुन्जेमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । आसमती साम्सोहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा...

दमकस्थित भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टहरुमा भेटिए अखाद्यय सामग्री

दमक, २९ भदौं । नेपालकै सबैभन्दा ठूलो सुपरचेन भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टमा अखाद्यय सामग्री पाइएको छ । हेर्दा चटक्क परेको टल्किएको यो फूट कोर्टमा सजिएको चौविसैघण्टा एसी चलाइएको छ । आकर्षक रुपमा सजाइएको कुर्सी, टेवल...

;