स्वास्थ्य

पाँचथरमा कोरोना संक्रमितको संख्या १४३५ पुग्यो

लिम्बुवानखबर, २९ जेठ । पाँचथरमा कोरोना भाइरस संक्रमितको संख्या १४३५ पुगेको छ । आज परीक्षण गरिएकामध्येबाट थप १६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या १४३५ पुगेको हो । आज ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा...

दमकमा कोरोना संक्रमण रोकिएको छैन, निषेधाज्ञा पालनामा सचेत नहुने मुख्य चुनौती

दमक/ झापाको दमकमा सरकारले तोकेको निषेधाज्ञा पालना नगरेको पाइएको छ । बिहिबार कोरोना परिक्षणका लागि पठाइएका मध्ये ४२.५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएसँगै स्थानीयहरुले निषेधाज्ञा पालना नगर्नु नै मुख्य चुनौती भएको हो । नगरपालिकाले निशुल्क...

कोरियाका समाजसेवी सेर्माद्वारा लाखौं रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान

यासोक/पाँचथरको कुम्मायक २ माङजाबुङ घरभई दक्षिण कोरियामा रहनुभएका समाजसेवी गजेन्द्र सेर्माले आफ्नो वार्डमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । २ लाख १६ हजार मुल्य बराबरको अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री समाजसेवी सेर्माले प्रदान...

फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । फाल्गुनन्द गाउँपालिका अध्यक्ष...

दमकमा १३०० डोज खोप उपलब्ध, ६२ देखि ६४ बर्ष उमेरका लगाउन पाउने

दमक/आजबाट दमकमा कोरोना खोप लगाउन शुरु गरिएको छ । दमक नगरपालिकाले १ हजार ३ सय डोज खोप लगाउने जनाएको छ । नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार करिब १० बर्ष अघिको तथ्याङक अनुसार दमकमा ६२...