
बिर्तामोड नगरप्रमुख शिवाकोटीलाई कोरोना पुष्टि
बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज शनिबार पोजेटिभ आएको हो ।...