स्वास्थ्य

छुटे सुवास सुब्बा, अनि भने- कोरोनाको भ्याक्सिन आविष्कार गरेको छु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको अंगहरु झिकेर बेचबिखन भइरहेको छ भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका सुवास सुब्बा लिम्बू मंगलबार रिहा भएका छन् । तेह्रथुम स्थायी घर भई ललितपुरको ललितपुर उपमहानगर–१४ नक्खिपोटमा...

असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले...

रेशम चौधरीलाई रिहाइ गर्न सरकारसँग जसपाको माग

काठमाठाैं। जनता समाजवादी पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सांसद रेशम चौधरीसहितका नेता तथा कार्यकर्ताहरुलार्ई लगाइएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेका छन् । अध्यक्ष द्वय यादव र ठाकुरले आज संयुक्त प्रेस...

१ नं. प्रदेशमा थप ४६ जनामा काेराेना संक्रमण

झापा। १ नं. प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४६ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमा विराटनगर सहित मोरङका ४१, खोटाङ, उदयपुर र झापा १/१, प्रदेश बाहिरका दुई जना रहेका छन् ।...

आइतबार थप १ हजार ३९ जनामा कोरोना पुष्टि, १ हजार १७३ जना निको भए

झापा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित...