हाइलाइट्स

तिहारपछि स्थायी शिक्षकको विज्ञापन खुलाउने आयोगको तयारी

लिख संवाददाता, काठमाडौं । तिहार लगत्तै शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी थालेको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी आयोगले विज्ञापन खोल्ने तयारी गरेको हो । आयोगका...

केराबारीमा १६औं राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

दमक, १८ कार्तिक । किरात धर्मावलम्बीहरुले मोरङ जिल्लाको केराबारी गाँउपालिका ७ स्थित मुहिङगुम अङसिमाङ लिङदेन फाल्गुनन्द मिङसो माङहिममा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३७औं जन्मजयन्ती मनाउने भएका छन् । यहि कात्तिक २५ गते महागुरु...

मिक्लाजुङमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम

मिक्सन मिभक, मिक्लाजुङ् मोरङको मिक्लाजुङ धोबेनी बजारमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मिक्लाजुङ ३ का ३३ बर्षीय कुमार लिम्बु बिगत दुई बर्ष देखि दुवै मृगौला फेल भइ उपचार गराईरहेका छन्...

किशानचौक–टाँडी रमिते सडक अन्तर्गत सडकमा कालोपत्रे

मिक्सन मिभक मिक्लाजुङ, मोरङ । मोरङकाे मिक्लाजुङ ६स्थित किसानचौक टाँडी रमिते सडक मिक्लुखोलाबाट प्रदेश १ सरकारको प्राथमिकतामा रहेको कालोपत्रे गर्ने काम शुरु भएको छ । बिश्वब्यापी फैलिएको कोभिडका कारण सडक निर्माणका काम केही समय रोकिएपनि...

दमकको शोरुमबाट छ जनाले टिभीएसको लाखौ उपहार जिते

लिख संवाददाता, १७ कार्तिक । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले दशैतिहार उपहार कार्यक्रम अन्तर्गत दमकका ६ जनाले लाखौ रुपैयाँको उपहार जितेका छन् । उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता...