हाइलाइट्स

प्रदेश २ सरकारको नारी दिवसमा बाढ्यो १ हजार पाँचसय साइकल

धनुषा। प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत १११औं अन्तर्राष्ट्रिय नारी दिवसमा कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ । सोमबार प्रदेश २ सरकारले एक समारोहका बिच धनुषा जिल्लाको २७ विद्यालयका एक...

होटल व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा राजन दंगाल

  दमक/होटल व्यवसायी महासंघ प्रदेश १ को प्रदेशस्तरीय अधिवेशन सम्पन्न भएको छ । झापाको विर्तामोडमा आज (सोमबार) सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । दंगाल करिब डेढ...

किरातीहरुको सांस्कृतिक बिम्ब खुवालुङमा सरकारको नजर, नागरिक अभियन्ताहरुले गरे प्रदर्शन

सुनसरी। किरातीहरुको आस्थाको धरोहर सांस्कृतिक बिम्व खुवालुङ्मा सरकारको नजर परेसँगै नागरिक अभियन्ताहरुले बिरोध प्रदर्शन शुरुगरेको छ । आज तमोर, अरुण र दूधकोशीको संगमस्थल खुवालुङ् पुगेरा सांस्कृतिक अभियन्ताहरुले सरकारको निर्णयको बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।...

फोनिज प्रदेश १ भेला १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

सुनसरी। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ समितिको दुई दिने भेला महत्वपूर्ण १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित वडा नम्बर ७ को रसा तालमा फागुन २१...

दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...