हाइलाइट्स

राजपा प्रदेश नं. १ युवा संघको विवाद उत्कर्षमा, माघ १९ गते दमकमा हुने कार्यक्रम समाजवादी युवा संघले बहिष्कार गर्ने

दमक। जनता समाजवादी युवा संघ प्रदेश नं. १ को विवाद उत्कर्षमा पुगेको छ । जनता समाजवादी युवा संघ नेपाल प्रदेश नं १ को नाममा माघ १९ गते दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम...

निर्वाचन आयोगले आज नेकपाका दुबै पक्षसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सरकार पक्ष र प्रचण्ड–माधव दुवै पक्षसँग आज छलफल गर्दैछ । सरकारको कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको निर्वाचन आयोगले आगामी निर्वाचन...

मोरङमा लिम्बुवानको एकदिने राजनीतिक प्रशिक्षण, खुट्टा नकमाउन नेताहरुलाई अध्यक्ष लिङदेनको निर्देशन

बेलबारी। संघीय लिम्बुवान मञ्च नेपाल मोरङ् जिल्ला कार्य समितिले एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाको बेलाबारी स्थित बेतना सिमसारको सभाहलमा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको...

धनकुटामा १६ बर्षीय विद्यार्थी बलात्कारी शिक्षक सहित ४ जनालाई १८ बर्ष कैद

धनकुटा। जिल्ला अदालत धनकुटाले १६ बर्षीय विद्यार्थीलाई यौन शोषण गरी बलात्कार आरोपी शिक्षक सहिद ४ जनालाई १८ बर्ष कैद सजाय सुनाएको छ । धनकुटा नगरपालिका ६ का दलित विद्यार्थीलाई बारम्बार यौन शोषण गरेको घट्नामा सोही...

सुनसरीको झुम्का र धरानमा लिम्बुवानको १ दिने प्रशिक्षण

बालकुमार ताम्ली धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको अगुवाईमा सुनसरीको झुम्कामा १ दिने राजनीतिक प्रशिक्षण भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा दलित तथा मुश्लिम नेता कार्यकर्ताहरुहरुलाई मञ्चले हालै...