हाइलाइट्स

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मनायो आफ्नो स्थापना दिवस, नेकपा पूर्व केन्द्रीय सदस्य मञ्चमा प्रवेश

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १६औं स्थापना दिवस मनाएको छ । झापा जिल्लाको दुधे बजारमा आज मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । दुधेमा आयोजित १६औं स्थापना दिवस...

१४औं महाधिवेशनको मिति सार्ने तयारीमा कांग्रेस

काठमाडौं। कोरोना भाइरसको संक्रमण नरोकिएसँगै नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गईरहेको छ । कोभिड १९ अझै पनि नियन्त्र बाहिर रहेको हुँदा महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको हो । असार २२ गते बसेको...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस मनाउँदै

काठमाडौं। पूर्वबाट राजनीति पार्टीको रुपमा उदाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने जनाएको छ । मञ्च संघीय ढाँचाको संरचना बनाई लिम्बुवान देखि खसानसम्मको १०+१ प्रान्तीय मञ्चहरुले अवधारणा बनाई बनेको एकमात्र...

सगरमाथा (चोमोलुङमा) को उचाइ ८८४८.८६ मिटर कायम

काठमाडौं । नेपाल र नेपालीको सान विश्वकै सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)को उचाइ ८६ सेन्टिमिटर बढेको छ । सर्वाधिक चासोको रुपमा नेपाली जनताले लिएको सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।...

कांग्रेसले २९ गते देशव्यापी विरोधसभा गर्नेः झापामा मोटरसाइकल र्याली हुँदै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर २९ गते देशको ७७ वटै जिल्लाहरुमा शक्ति प्रदर्शन गर्नेभएको छ । तनहुँमा आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अपमानजनक ढंगले गिरफ्तार गरेको प्रति खेद व्यक्त गर्दै उक्त प्रदर्शन...