हाइलाइट्स

कांग्रेसले नव प्रवेशी १० नेतालाई केन्द्रिय समितिमा जिम्मेवारी दियो

दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरुलाई कांग्रेसले केन्द्रीय समितिमा जिम्मेवारी दिएको छ । नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन...

प्रचण्डको प्रतिवेदन : ‘ओली प्रवृत्ति’ को व्याख्या (पूर्णपाठसहित)

अनलाइन खबरबाट काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी, आन्दोलन र देशकै निम्ति ‘ओली प्रवृत्ति’ को व्यापक चिरफार आवश्यक रहेको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको पार्टी सचिवालय...

पूर्वाञ्चल दैनिकबाट किरात सिरीजङ्गा लिपिको सामाग्री पढ्न पाइने

विर्तामोड। किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापा र झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिकाको सहकार्यमा किरात सिरीजङ्गा लिपिको सामाग्री प्रकाशन गर्ने सम्झौता भएको छ । बिर्तामोडस्थित पूर्वाञ्चल दैनिकको कार्लालयमा आज पूर्वाञ्चल दैनिक पत्रिकाको तर्फबाट सम्पादक...

ढल्केबर ४०० केभी सब्स्टेसन शुचारु भएकोमा कुलमानले दिए बधाई

काठमाडौं।  जनताले सरकारमाथि व्यापक दबाब दिए पनि नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक हुन नसकेका कुलमान घिसिङले आफ्नो कार्यकालमा सुरु भएको आयोजनाबारे बोलेका छन् । देशमा जारी दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउने कार्यमा...

प्रधानमन्त्री रिफ्रेश हुन संखुवासभामा

विराटनगर ।  १ नंं प्रदेशकाे संखुवासभा जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली आज आएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम रहेकाे छ । अहिले पार्टीभित्रको...