
बिहारमा एनडीए गठबन्धनलाई बहुमत, तेजश्वीकाे राजद ठूलाे दल बन्याे
काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ...