
कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था
झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारीका साथ आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । बुद्धशान्तिले देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर सतर्कताका लागि यस्तो...