स्थानीय समाचार

झापामा निषेधाज्ञालाई थप कडा गरिदै

लिम्बुवानखबर। झापा जिल्लामा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शनिवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि समय तोकेपछि निषेधाज्ञा थप कडा पारिएको हो ।...

पाँचथरको फिदिम बजारमा आगलागी

फिदिम, २५ वैशाख। पाँचथरको सदरुकाम फिदिमको लखनमार्गमा आगलागि भएको छ । आज(शनिबार) बिहान करिब ७ः४० वजेको समयमा दावा शेर्पाको घरमा एक्कासि आगलागि भएको हो । आगलागि फिदिम नगरपालिकाको दमकल, स्थानिय र प्रहरीले नियन्त्रणमा लिईसकेका छन्...

झापामा कोरोना संक्रमित मृतकको संख्या १४६ पुग्यो

दमक/आज झापाको दमक ३ की १ जना र गौरादह ४ की १ जना गरी कोरोना संक्रमणबाट झापा जिल्लामा मृतकको संख्या १४६ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ...

दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सहित ४ पत्रकार सम्मानित

दमक। झापा दमकका अग्रज पत्रकार गञ्ज बहादुर दाहाल सहित १ नं. प्रदेशका ४ जना अग्रज पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । दमकलाई कर्मथलो बनाई विगत ३ दशक देखि निरन्तर पत्रकारिता गरिरहनु भएका...

दुवै मृगौला पिढीत विश्वकर्माद्वारा आर्थिक सहयोगको याचना

दमक। मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो । झापाको बुधवारे...

;