लेटाङमा छुरी प्रहारगरी एकको हत्या, संलग्न तीन जना प्रहरीको नियन्त्रणमा
लेटाङ। माेरङकाे लेटाङ–३ त्रिशुली चोकका स्थानीय २२ बर्षीय रोमन राईको छुरा प्रहार गरी हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय सुशील परिवार, २० बर्षीय दिलबहादुर लिम्बू र भुपाल लिम्बू रहेका छन् ।...




